भरतपुर मत गणना प्रकरण एक सातापछि, शर्माविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । भरतपुर प्रकरणमा सोमवार सुनुवाई सुरु भए पनि न्यायाधीश विदेश जानुपर्ने कारणले जारी सुनुवाई पुनः एक साता पर सरेको छ । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा सोमवार सुनुवाई सुरु भएको हो । न्यायाधीश भण्डारी उपचारका लागि अमेरिका जानुपर्ने भएकाले सुनुवाई एक साता पर धकेलिएको हो । सोमबार बहस नसकिएकाले अब अर्को … Continue reading भरतपुर मत गणना प्रकरण एक सातापछि, शर्माविरुद्धको मुद्दा हेर्दाहेर्दैमा